Logo

किन खोज्ने गर्छन् नयाँ पार्टनरमा ‘एक्स’ को गुण ? यस्ता छन् कारण



Spread the love

 

के तपाईँलाई थाहा, किन नयाँ पार्टनर रोज्दा युवाहरू आफ्नो ‘एक्स’ को गुण खोज्ने गर्छन्? यदि थाहा छैन भने जान्नुहोस् यसका रोचक कारणहरू l जसलाई मनमै दबाएर राख्ने गर्दछन् युवाहरू l

  • यदि कसैको नचाहँदा नचाहँदै सम्बन्ध विच्छेद (ब्रेकअप) हुन्छ भने उनीहरूले नयाँ पार्टनरमा आफ्नो ‘एक्स’ ले जस्तै माया गरुन् भन्ने चाहन्छन् l
  • आफ्नो ‘एक्स’ को हरेक बानी व्यवहार थाहा पाइसकेको हुनाले युवाहरूले नयाँ पार्टनरमा पनि उस्तै किसिमको बानी चाहने गर्दछन् l
  • सम्बन्ध विच्छेद (ब्रेकअप) भइसक्दा पनि युवाहरू आफ्नो ‘एक्स’ लाई भुल्न सकेका हुँदैन l उक्त कारण नयाँ पार्टनरमा पनि आफ्नो पुरानो पार्टनरको गुण खोज्ने गर्दछन् l
  • यदि नयाँ पार्टनरमा पुरानो पार्टनरको गुण मिल्दछ भने थाहा पाउनुहोस् l यो सम्बन्ध तपाइको लागि लक्की छन् भनी l किनकि यस्तो सम्बन्ध तपाइको लागि दिगो नै हुन् सक्दछ l

प्रतिक्रिया दिनुहोस्