Logo

कांग्रेसले गर्यो छजनालाई कारबाही



Spread the love

पोखरा –  गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारी विरुद्ध बागी उम्मेदवारी दिएर हटाउन भुमका खेलेको भन्दै नेपाली कांग्रेसले कास्कीका ५जना कार्यकर्तालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ कास्कीकाले छ जनलाई कारवाही गरेको हो ।

क्षेत्रीय समिति बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार तिनका प्रस्तावक समर्थक र प्रचारप्रसार समितमा रहेर काम गरेको छजनालाई कारवाही गरेको  खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्