Logo

माओवादी केन्द्रको निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखममा जानुपर्ने



Spread the love

काठमाडौं  – नेकपा माओवादी केन्द्रले निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तजन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

छ दिन लामो केन्द्रीय सचिवालयको विस्तारित बैठकले निर्वाचन प्रणाली परिर्वतन गरेर पुर्ण समानुपातिक बनाउनुपर्ने तथा संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने निर्णय गरेको  खबर आजको गोरखपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्