Logo

गाईभैँसीलाई पनि सुत्केरी भत्ता ! पहिलो भत्ता दुई हजार पाँच सय



Spread the love

लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ ।

पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्तदाले किसानलाई खुसी बनाएको छ ।

जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सतकेरी भत्ता दिएको हो ।

आ.व.२०७३, ७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् ।

आफ्नोगोठमा उत्पादन गरिएको उन्न नश्लको ाच्छी पाडीको पहिलो बेतमा यो सुत्केरी भत्ता दिईएको  खबर आजको गोरखापत्रदैनिकमा छापिएको छ । ं

प्रतिक्रिया दिनुहोस्