Logo

अर्काे संस्करणबाट फिफा महिला विश्वपकपमा ३२ टोलीले सहभागिता जनाउने



Spread the love

१७ साउन, काठमाडौं । फिफाले महिला विश्वकपमा भाग लिने टोलीको संख्या बढाएको छ । महिला विश्वकपमा अब ३२ टोलीले सहभागिता जनाउने भएका छन् ।

सन् २०२३ को विश्वकपबाट फिफाले ३२ टिमलाई आठ समूहमा विभाजन गरी खेल खेलाउने भएको हो । भर्खरै मात्र सम्पन्न महिला विश्वकपमा २४ टोलीले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्