Logo

श्रीमतीसँग रिस उठ्यो भनेर एक महिनासम्म शारीरिक सम्बन्ध बन्द



Spread the love

यो सञ्चार निकै ठुलो र यहाँ निकै रोचक र आश्चर्यजनक घट्नाहरु घट्ने गर्दछन् । रुसको भ्लादिमिर सहरमा यस्तै रोचक घटना भएको छ । इभान सुखोव नाम गरेका एउटा पुरुष जसको ३ वटा श्रीमती छन् तर यहाँको कानुनअनुसार १ बाहेक अन्य विवाह गर्न पाईदैन तर यदि आपसी समझदारी भयो भने राख्न पाइन्छ ।

इभानको सपना एकदम अचम्म खालको थियो उनी चाहन्थे कि उनको धेरै पार्टनरहरु होस् र उनको ५० छोराछोरीको जन्न्म होस् ।

जसको लागि उनले ३ वटा श्रीमती संग विवाह गरे तर आश्चर्यजनक लाग्ने कुरा के छ भने इभानलाई यदि कुनै श्रीमती संग रिस उठ्यो भने ती श्रीमतीसँग एक महिनासम्म शारीरिक सम्बन्ध राख्दैन र ती श्रीमतीलाई आफ्नो बेडबाट पनि टाढा राख्छन् ।

इभानकाे पहिलो श्रीमतीले पहिले यस्तो कुराको विरोध गरेकी थिइन तर पछि इभानलाई यसो गर्न अनुमति दिईन ।

इभानको ३ श्रीमती छुट्टा – छुट्टै फ्ल्याटमा बस्छन् । र इभानकाे पनि आफ्नै छुट्टै बेडरुम छ र हरेक दिन उनी निर्णय गर्छन् कि आज कुन पत्नीले आफुसंग रात बिताउनेछिन् ।

अहिले इभानको ९ छोराछोरि छन् । इभान र उनका तीन श्रीमती सबैको जागिर छ र उनीहरूको आम्दानी रामो हुनाले सबै जना खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्