Logo

राष्ट्रपतिको यस्तो आग्रहपछि के होला त पुननिर्माण ?



Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ ।

२०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुननिर्माण गर्न आग्रह गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

राष्ट्रपतिले पुरातत्तव विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमाण्डप, धरहरा, रानीपोखरीलगायतका सम्पदाको निर्माण प्रक्रिया चाँडै थाल्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्