Logo

मन्त्रिपरिषद विस्तार आज : चार दलका १९ नेता थपिने



Spread the love

प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज) आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

देउवाले आज सरकार सञ्चालनकमा लागि कम्तीमा १८ सारथी थप गर्नेछन् । आजको नागरिकमा खबर छ । चार दलका १९ नेता सरकारमा थपिने निश्चित भएको  विमलेन्द्र निधिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्