Logo

यी पाँच वृक्ष – जसका कारण मानिसहरु रातारात धनि भएका छन् !



Spread the love

विभिन्न धर्म, संस्कार,जातजाति र रहनसहन अनुसार वनस्पतिहरूको पहिचान र महत्त्व रहने गर्दछ । हिन्दु धर्महरूमा विभिन्न वनस्पतिहरूको धार्मिक/सांस्कृतिक एवम् पौराणिक महत्त्वको वर्णन गरेको पाइन्छ । कुनै वनस्पतिले रोग हटाउने, कुनैले डर भगाउने, कुनैले दरिद्रता लुप्त गराउने त कुनैले धन/दौलत आर्जन गराउने धार्मिक मान्यताहरू रहेको छ ।

यहाँ हामी यस्तै ५ यस्ता वनस्पतिहरूको बारेमा चर्चा गरेका छौ  । जसले धन लाभ गराउँन आम जनविश्वास रही आएको छ ।

१. बहेडा : पुष्प नक्षत्रको बहेडा वृक्षको जरा तथा यसको पात ल्याएर पैसा राख्ने स्थानमा राख्दा घरबाट दरिद्रता हट्ने छ ।

२. कालो धतुरो : यस रुखको आइतबार, मङ्गलवार वा कुनै पनि शुभ नक्षत्रमा घर ल्याएर राख्दा भुतपिशाचको असर हुँदैन । साथै धन लाभ पनि हुनेछ ।

कालो धतुरोको लागि तस्बिर परिणाम

३. मदार : रविपुष्प नक्षत्रमा ल्याइएको मदारको जरा दाहिने हातमा धारण गर्दा आर्थिक समृद्धिमा वृद्धि हुनेछ ।

मदारको लागि तस्बिर परिणाम

४. शंखपुष्प : शंखपुष्पको रुख रवि-पुष्य नक्षत्रमा ल्याएर चाँदीको भाँडोमा राख्दा घरमा सुख शान्ति बनिरहन्छ । साथै धन लाभ पनि भरपुर हुनेछ।

शंखपुष्पको लागि तस्बिर परिणाम

५. हत्था जोडी : हत्था जोडी सिद्ध भएपश्चात् त्यसलाई रातो कपडामा बाँधेर घरको कुनै पनि सुरक्षित स्थानमा राख्दा आम्दानी बढ्नुको साथै विभिन्न तरिका सङ्कटबाट मुक्ति मिल्नेछ।

हत्था जोडीको लागि तस्बिर परिणाम

 

प्रतिक्रिया दिनुहोस्