Logo

अन्तिम खेलमा चेल्सीको कमब्याक बराबरी



Spread the love

१९ साउन, काठमाडाैँ – इंग्लिस क्लब चेल्सीले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलको अन्तिम खेलमा बराबरी खेलेको छ । हिजो भएको खेलमा चेल्सी जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

२ गोलले पछि परेको अवस्था उत्टाउँदै चेल्सीलाई बराबरीमा ल्याउन चेल्सीका टोनी अब्राहम तथा रोज बार्क्लेले १/१ गोल गरे ।

उता मोन्चेनग्लाडवाचका लागि भने अल्सान र जोन होफम्यानले १/ १ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्