Logo

कसरी थाहा पाउने आफू गर्भवती भएको ? यस्ता छन् सङ्केत



Spread the love

अहिलेको संसार प्रविधीहरूले घेरिएको छ l जहाँ कुनै पनि कुरा पत्ता लगाउन बस केही क्षणको मात्र आवश्यक पर्ने गर्दछ l उक्त कारण आफू गर्भवती छ वा छैन भन्ने कुरा पत्ता लगाउनु पनि कुनै गाह्रो विषय होइन l गर्भवती भएकाे वा नभएकाे थाहा पाउन प्रेग्नेन्सी टेस्ट किट हुन्छ जसलाई अस्पताल वा औषधी पसलमा सजिलै खरिद गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने प्रविधाहरु सर्वसुलभ हुँदैनन् । त्यसैले यस्तो अवस्थामा थाहा पाउन सकिन्छ, आफू गर्भवती भएको वा नभएको भनेर ।

  • यदि तपाईँ गर्भवती हुनु हुन्छ भने रिङ्गगटा लाग्ने, दिक्क लाग्ने, मुड परिवर्तन भइरहने जस्ता प्रकियाहरु हुने गर्दछ l
  • वान्ता लाग्ने र केही खानेकुरा नखाँदा पनि गनाएको जस्तो हुन्छ भने थाहा पाउनुहोस् कि तपाईँ दुई जिउको हुनु हुन्छ l
  • यदि तपाईँ गर्भवती हुनु हुन्छ भने तपाइको स्तनको आकार पनि परिवर्तन हुँदै जाने गर्छ l
  • के तपाईँलाई बारम्बारता पिसाब लाग्ने गर्छ ? यदि लाग्ने गर्छ भने बुझ्नुहोस् तपाईँ गर्भवती हुनु हुन्छ l

प्रतिक्रिया दिनुहोस्