Logo

अचम्मको कुकुर जसले हेर्छ हरर फिल्म !



Spread the love

मानिसहरूले स्वयंलाई कोठामा बन्द गरी फिल्म हेर्नु र भरपूर्ण मनोरञ्जन लिनु त सामान्य नै हो l कतिपयले यस्तो प्रकिया अपनाई रहेको पनि हुन्छ l

तर एउटा यस्तो कुकुर जसलाई फिल्म हेर्न एकदमै मनपर्छ l साथै फिल्म हेर्ने बेला सो कुकुर स्वयंले कोठाको ढोका पनि बन्द गर्ने गर्छ l

उक्त कुकुर अमेरिकामा छ, जसको नाम खालीसि हो l खालीसिले हेर्ने गरेको फिल्म साधारण हुँदैन l कुकुरले हरर फिल्म हेर्न मात्रै रुचाउने गर्छन् l

फिल्म हेर्ने बानी यति सम्म परि सक्यो कि एक दिन फिल्म नहेर्दा शान्तसँग बस्न सक्दैनन् l उक्त कुकुरले सयौँ फिल्म हेरिसकेको छ । जब हरर फिल्ममा डर लाग्दो दृश्य देखिन थाल्छ तब खालीसि पनि भुक्न थाल्छ l

प्रतिक्रिया दिनुहोस्