Logo

हट एण्ड केक नायिका-इशा( फोटो फिचर)



Spread the love

बलिउडकी हट एण्ड केक नायिका हुन् -इशा गुप्ता । उनले २०१२ मा ‘जन्नत २’बात आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् भने ‘जन्नत २’ लगतै २०१२ मै अरू दुई फिल्ममा ‘राज ३ डी’ (२०१२), ‘चक्र व्यू'( २०१२) खेलेकी थिइन् भने फिल्म तिननै सुपरहिट भएका थिए ।

उनले आफ्नो सुन्दरतामा करोडौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन भने उनको सुन्दरता र फिल्म हेर्ने आउने लाखौँ फ्यानहरु उनको लोभ लाग्दो शारीरिक बनावट र सुन्दरता हेरेको हेरे हुन्छन् ।

गुप्ता विविध कारणले चर्चामा रहेकी हुन्छिन् । कहिले सुन्दरता, कहिले मिस इन्डिया इन्टरनेशनल, कहिले उनले खोपको टेटुको कारण कहिले गेट अप को कारण चर्चा परिचर्चामा रहेकी हुन्छिन् भने उनी यस्तै विविध कारणले मिडिया र सामाजिक सञ्जालमा छाएकी हुन्छिन् । उनले २००७ की मिस इन्डिया इन्टरनेशनल(बिश्वसुन्दनी) भएकी थिइन् ।

हेर्नुहोस् हट एण्ड केक नायिका इशा गुप्ता फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्