Logo

गर्धन दुख्ने समस्या छ ? यसो गर्नुहोस्



Spread the love

के तपाईँ गर्धन दुख्ने समस्याबाट गुज्रीरहनु भएको छ ? यदि छ भने अपनाउनुहोस् यी उपायहरू l जसले तपाइको गर्धन दुख्ने समस्याबाट छुटकारा दिलाउन मदत गर्दछ l

  • यदि तपाईँमा गर्धन दुख्ने समस्या छ भने अग्लो तकियामा वा बढी लच्केको सिरानीमा नासुत्नुहोस् l
  • गर्धन दुख्ने समस्या भएका मानिसहरूले नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ तर गर्धनमा भने असर पुर्‍याउनु हुँदैन l
  • यदि तपाईँ गर्धन दुख्ने समस्याबाट गुज्रीरहनु भएको छ, यात्रा गर्दा झुक्किएर पनि पछिल्ला सिटहरूमा नबस्ने ।
  • गर्धन दुख्ने समस्या भएका मानिसहरूले मनतातो तोरीको तेलमा दुखाइ कम गर्न तेल २-३ थोपा मिसाएर बिहान र बेलुका हल्का मालिस गर्नुपर्छ l
  • लामो समयसम्म कम्प्युटरमा मात्रै काम गर्ने, गाडी चलाउने जस्ता काम काम पनि गर्न हुँदैन l
  • कुनै पनि सामान बोक्ने र उचाल्ने गर्दा गर्धनमा क्षति नहुने गरेर उचाल्ने गर्नुपर्छ । टाउकोमा पनि सामान राखेर बोक्नु राम्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्