Logo

यस्ता छन् शाकाहारी भोजन गर्नुका फाइदा



Spread the love

साउन महिना लागेसँगै मानिसहरूले व्रत बस्ने र शाकाहारी भोजन गर्ने गर्छन् l किनकि शाकाहारी भोजन शुद्ताको प्रतीक मानिने गरिन्छ l तर के तपाईँलाई शाकाहारी भोजन गर्नु भनेको स्वश्य रहन हो l आउनुहोस् चर्चा गरौँ यसको फाइदा बारे l

  • शाकाहारी खाद्य पदार्थबाट पनि भरपुर मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ । जसले गर्दा शरीर स्वस्थ रहन्छन् l
  • शाकाहारी भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ । शाकाहारी भोजनको सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुनका साथै उनीहरू तरो ताजा महसुस पनि गर्ने गर्छन् l
  • शाकाहारी मानिसमा मांसाहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्यून हुने गर्छ l
  • शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ ।
  • शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ । उक्त कारण शाकाहारी भोजन गर्नु उचित रहन्छ l

प्रतिक्रिया दिनुहोस्