Logo

१५ तस्बिरमा हेर्नुहोस् नायिका-प्रकृति (फोटो फिचर)



Spread the love

‘को होला त्यो मसँग आँखा जुदाउने’ म्युजिक भिडियो बाट एकाएक चर्चित आएकी नायिका हुन्-प्रकृति श्रेष्ठ । उक्त म्युजिक भिडियोबाट उनले आफ्नो मोडलिङ्ग करियर सुरु गरेकी हुन् ।

उनले २०१३ मा मेगा स्टार अनमोल के.सीसँग चलचित्र ‘होस्टेल’मा देखिएकी थिइन् भने उक्त चलचित्र बाट उनको चर्चा झन् चुलिएको थियो ।उनले अभिनय गरेका चलचित्र (२०१४) मा ‘उत्सव’, (२०१५)मै ‘जिन्दगी रक्स’ र ‘आभास’ लगायत चलचित्र र थुप्रै म्युजिक भिडियो ‘होनी बोनी’, ‘माया गर्छु’, ‘फुल बारीको फुल’मा अभिनय गरी सकेकी छिन् ।

उनीलाई नेपाली चलचित्रमा ‘सोझी’ नायिकाको उपनामले चिनिन्छन् । आजकाल उनी फिल्मी दुनियाबाट केहि टाडा रहेकी छिन् । उनी फिल्मी दुनिया टाडा रहे पनि उनी बेलाबेला सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

 

 

प्रतिक्रिया दिनुहोस्