Logo

यस्ता छन् बहुगुणी तामा खाना खानुका फाइदै फाइदा



Spread the love

आलु–तामा भनेपछि मुख नरसाउने कमै होला ? बाँसको तामा स्वादका हिसाबले जति मीठो हुन्छ, यो स्वस्थ्यका लागि पनि उत्ति नै फलदायी छ । बाँसको तामाको सिजन भनेको वर्षयाम नै हो । त्यही तामा मानिसको स्वास्थ्का लागि कत्तिको फाइदाजनक ?

-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्याउँछ ।

-यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ

-तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ ।

-ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम हुन्छ ।

-पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा राम्रो फाइदा दिन्छ ।

-रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।

-तामा खाएमा मुटुसम्बन्धी लगायत फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

-कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ ।

-विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस्