Logo

४० प्रतिशत होटल बुकिङ रद्ध



Spread the love

काठमाडौं  – नेपालमा बार्षिक ३ देखि ४० प्रतिशतसम्म होटल बुकिङ रद्ध हुने गरेको पाईएको छ ।

पछिल्लो समय ट्राभल कमपनीहरुले बुकिङ धेरै गर्ने र अन्तिम समयमा भने विभिन्न कारण देखाउँदै रद्ध गर्ने क्रम बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

सिजन सुरु हुनुभन्दा अगाडी होटल बुकिङ ९० प्रतिशतसम्म पुग्ने गरे पनि बुकिङ रद्ध हुँदा प्रयतेक बर्ष कुल अकुपेन्सीमा असर पार्ने गरेको  खबर आजको कारोबार डेलीमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्