Logo

रियलमा हाजार्डको पहिलो गोल (भिडियो सहित)



Spread the love

२३ साउन, काठमाडाैँ – इंग्लिस क्लब चेल्सीबाट स्पेनिस रियल मड्रिड आएका बेल्जियन फर्वार्ड हाजार्डले क्लबका लागि पहिलो गोल गरेका छन् । मैत्रीपूर्ण क्लब फुटबल अन्तर्गत अस्ट्रियाको रेडबुल विरूद्ध गोल गर्दै हाजार्डले रियलका लागि गोलको खाता खोलेका हुन् ।

रेडबुल क्लब विरूद्ध हाजार्डले १९ औँ मिनेटमा गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए । त्यसपछि बाँकी रहेको समयमा दुबै टोलीबाट गोल हुन नसक्दा रियल १(० गोलले विजयी भयो ।

रियलको प्रि(सिजन खेलमा यो दोश्रो जीत हो ।

हाजार्डको पहिलो गोल हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्