Logo

किन बग्छ आँखाबाट आँसु ? 



Spread the love

कहिले कहीँ मानिसहरूको आँखा यत्तिकै पनि रसिलो बनिदिन्छ । तर के तपाईँलाई थाहा छ, किन आँखाबाट आसू बग्दछ भनी ? यदि थाहा छैन भने जान्नुहोस् यसका कारणहरू :

  • जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ ।
  • आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट बाहिर आउँछ ।
  • प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्