Logo

युट्युबमा भारतीयको प्रभाव (भिडियो सहित)



Spread the love

आज नेपाली युट्युबका ट्रेन्डिङमा तिनै स्थान भारतीय विषयवस्तुले ओगटे । यी हुन् आजका ३ युट्युब ट्रेन्डिङ

 

१.

१. थोली प्रेमा

आज युट्युबको पहिलो नम्बरमा साउथ इण्डियन फिल्म “थोली प्रेमा”ले कब्जा जमायो । ३ दिन अघिमात्र युट्युबमा अपलोड भएको यो फिल्मले १ करोड ८० लाख दर्शक बटुल्दै पहिलो स्थानमा कब्जा जमाएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

२. अर्जुनकी दुल्हनीया

आज युट्युबको दोश्रो स्थानमा पनि दक्षिण भारतीय फिल्म अर्जुनकी दुल्हनीयाले लियो । २ दिन अगाडी युट्युबमा अपलोड भएको यो फिल्मले लगभग ८९ लाख दर्शक पाइसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

 

३. यारी हे

आजको युट्युबको तेश्रो ट्रेन्डिङमा पनि भारतीय विषयवस्तुले नै रह्यो । भारतमा मित्रता दिवसको उपलक्षयमा बनाइएको यो गीतले ५ दिनमा नै २ करोड २ लाख दर्शक बटुल्यो । ५ दिनमा कमाएको यो दर्शक भीडले गीतलाई युट्युबमा तेश्रो स्थान दियो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्