Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

जिपको ठक्कर बाट गुल्मीमा बालीका घाइते



२४ साउन, गुल्मी । जिपको ठक्कर बाट गुल्मीमा एक जना बालीका घाइते भएकी छन् । सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा तीन वर्षीया आयुषी भण्डारी घाइते भएको सत्यवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय जोहाङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्