Logo

जिपको ठक्कर बाट गुल्मीमा बालीका घाइते



Spread the love

२४ साउन, गुल्मी । जिपको ठक्कर बाट गुल्मीमा एक जना बालीका घाइते भएकी छन् । सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा तीन वर्षीया आयुषी भण्डारी घाइते भएको सत्यवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय जोहाङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्