Logo

टहरामा बास टहरामै कार्यालय



Spread the love

भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् ।

घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ ।

उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।

गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै सञ्चालित  खबर आजकोकान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्