Logo

२० तस्बिरमा हेर्नुहोस् भारतीय चर्चित नायिका-मिमी



Spread the love

मिमी चक्रवर्ती एक भारतीय अभिनेत्री र राजनीतिज्ञ हुन् । उनले आफ्नो करियर मोडलिङ बाट गरेकी थिइन् । उनले २०१२मा टीभी सिरियल ‘गानर ओपारे’ बाट आफ्नो करियर सुरुवात गरेकी थिइन् ।

उनले चलचित्र ‘बापी बारी जा’ बाट भारतीय चलचित्रमा भित्रिएकी थिइन् भने उनले अभिनय गरेका चलचित्र ‘किया जेसे प्रोलो’, ‘गोलपो होलो शोती’, ‘जमाई ४२०’, ‘शुधु तोमरी जोंयो’, ‘गैंगस्टर’, ‘अमर अपोंजन’, ‘उमा’, ‘मोन जाने ना’ लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनी पछिल्लो समय टोटली राजनैतिक पार्टीमा आफूलाई सुम्पेकी छिन् । उनी पश्चिम बङ्गाल तृणमूल काँग्रेस पार्टीकी एमपी हुन् ।

उनको सुन्दरता र अभिनयमा लाखौँ युवाहरू लठ्ठ बनाएकी छिन् । उनी बेलाबेला विविध कारणले चर्चामा एकि हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले उनको गेट अप त कहिले उनी राजनैतिकमा गएको ट्रोलको सामाजिक सञ्जाल र भारतीय मिडियामा भाइरल भएकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्