Logo

नायक आकाशले एलिसाको घरमा ‘टेलिफोन टावर’ तार जोर्दै (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै राम्रो नाम कमाउन सफल नायक हुन्-आकाश श्रेष्ठ । उनी आज काल चलचित्र तिर व्यस्त रहेका हुन्छ । लामो समय पश्ताप पछि मोडल एलिसा राई र नायक आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘टेलिफोनको टावर’ बोलको गीतको सार्वजनिक भएको छ ।

दीपक शर्माले सङ्गीत भरेका छन् भने गायिका अम्बिका गुरुङको शब्द रहेको भिडियोलाई लेखु सहयात्री र मेलिना राईको स्वर रहेको छ ।

अर्जुन तिवारीको टिमले छायाङ्कन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । उक्त गीतलाई राजीव समरले कोरियोग्राफी गरेको भिडियोलाई विधान कार्कीले निर्देश गरेका छन् ।

यो गीत विशेषगरि अहिलेका युवा युवतीको माया प्रेममा आधारी रहेको गायिका अम्बिका गुरुङले बताएकी छिन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/1MHPrcdcFKE

प्रतिक्रिया दिनुहोस्