Logo

आजका युट्युब ट्रेन्डिङ, कार्टुन क्रुजको गीत पनि समेटियो (भिडियोसहित)



Spread the love

२४ साउन, काठमाडाैँ – आज नेपाली युट्युबका ट्रेन्डिङमा २ स्थान भारतीय विषयवस्तुले ओगट्दा तेश्रो स्थानमा नेपाली विषयवस्तु रहन सफल भयो । यी हुन् आजका ३ युट्युब ट्रेन्डिङ

 

 

१. थोली प्रेमा

आज युट्युबको पहिलो नम्बरमा साउथ इण्डियन फिल्म “थोली प्रेमा”ले कब्जा जमायो । ४ दिन अघिमात्र युट्युबमा अपलोड भएको यो फिल्मले २ करोड दर्शक बटुल्दै पहिलो स्थानमा कब्जा जमाएको हो ।

 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

२. अर्जुनकी दुल्हनीया

आज युट्युबको दोश्रो स्थानमा पनि दक्षिण भारतीय फिल्म अर्जुनकी दुल्हनीयाले लियो । ३ दिन अगाडी युट्युबमा अपलोड भएको यो फिल्मले लगभग १ करोड ३० लाख दर्शक पाइसकेको छ ।

 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

 

३. मायालु तिमी कता छाैँ

 

कार्टुन क्रुजको यो गीतको भिडियो आज युट्युबको तेश्रो नम्बरमा पर्न सफल भएको छ । ३ दिन अघि अपलोड भएको यो भिडियोले १५ लाख दर्शकको मन जित्दै तेश्रो स्थान पाएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः 

 

प्रतिक्रिया दिनुहोस्