Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२५ साउन, काठमाडाैँ – नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै गइरहेको छ । आज सुन प्रतितोला ६८ हजार  १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६५ हजारको वरीपरी कारोबार भएको सुन  आज ६८ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६७ हजार ७ सय ३  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ७ सय ९४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्