Logo

विद्युत महसुल २० प्रतिशत बढाइँदै



Spread the love

नेपाल विद्युत प्राधिकरणले नयाा विद्युत महसुल प्रस्ताव गरेको छ ।

प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ ।

नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्