Logo

बहुप्रतीक्षित चलचित्र’साहो’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका सुपरस्टार प्रभास र श्रद्धा कपुर मुख्य भूमिका रहेको चलचित्र ‘साहो’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

बहुप्रतीक्षित चलचित्र ‘साहो’को ट्रेलर हिन्दी, तेलुगु, तमिल र मलयालम गरी चार वटा भाषामा सार्वजनिक गरिएको छ ।चलचित्र एक्सन र लभ स्टोरी जनारामा निर्माणको र गरिएको निर्देशक सुजित सिंहले एक अन्तरवार्ता बताए ।

ट्रेलरमा सुपरस्टार प्रभास एक पुलिस अफिसरको भूमिकामा देखिएका छन् भने एक खतरनाक गुन्डासँग लड्दै देखिएका छन् । अपोजित रोलमा ज्याक्की स्रोफ् देखिएका छन् ।

चलचित्रलाई सुजित सिंहले निर्देशन गरेका छन् । चलचित्रको मुख्य भूमिकामा प्रभास, श्रद्धा कपुर र ज्याक्की स्रोफ्संगै चङ्की पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी लगायत कलाकारको अभिनय रहेको छ ।

 

ट्रेलर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/lD0-ztCFydA

प्रतिक्रिया दिनुहोस्