Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२७ साउन, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार  १ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ६८ हजारको वरीपरी कारोबार भएको सुन  आज ७० हजार १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६९ हजार ७ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला  ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्