Logo

सामाजिक सञ्जाल अर्थात (इन्स्टाग्राम)बाटै करोडौं ब्यापार-प्रियंका (हेर्नुहोस् फोटो)



Spread the love

विश्वभर चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन्-प्रियंका चोपडा । उनी पछिल्लो समय सामाजिक सञ्जाल अर्थात् (इन्स्टाग्राम)मा निकै चर्चामा आइरहने अभिनेत्री हुन् । बलिउडदेखि हलिउडसम्म छलांग मारेकी प्रियंका अहिले सामाजिक सञ्जाल अर्थात् इन्स्टाग्राममा निकै सक्रिय छिन् ।

 

उनीले आफ्नो फोटाहरु धेरैजसो सामाजिक सञ्जालमा अर्थात् (इन्स्टाग्राममा) हट एण्ड केके फोटोसुटकै कारण चर्चामा आइरहेकी छिन् भने उनले इन्स्टाग्राममा शेयर गरेको बिभिन्न तस्बिरबाटै करोडौँ कमाउँ छिन् ।

उनको इन्स्टाग्राममा ४ करोड ३० लाख फ्यान फलोअर्स रहेका छन् । उनी र उनका पति निकसंगै घुमघाममा खिचेका धेरै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।


उनी विविध कारणले भाइरल भएकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण, कहिले उनको बिले आफुभन्दा ११ वर्ष कान्छा निक ,केही महिना पहिले डीबोस को कारण त अहिले उनी सामाजिक सञ्जालबाटै करोडौँ कमाउन् छिन् यस्तै विविध कारणले विश्वभर र सामाजिक सञ्जाल भाइरल भएकी हुन्छिन् ।

हेर्नुहोस् इन्स्टाग्रामबाटै करोडौँ व्यापार फोटो :

 

प्रतिक्रिया दिनुहोस्