Logo

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन



Spread the love

२८ साउन, काठमाडौं । क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकि दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएकोमा गुनासो गर्दै उनले पीएम नेपाललाई मेन्सन गर्दै , ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, लेखेर ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्