Logo

अमेरिकी दुतावासले क्रिक्रेटर लामिछानेलाई दियो भिसा



२८ साउन, काठमाडौँ l सुरुमा अमेरिकाको भिसाका लागि इन्कार गरिएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले कार्यालयमै बोलाएर भखरै भिसा प्रदान गरेको छ l

आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तिन घण्टापछि भिसा दिएको हो l

माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्