Logo

अमेरिकी दुतावासले क्रिक्रेटर लामिछानेलाई दियो भिसा



Spread the love

२८ साउन, काठमाडौँ l सुरुमा अमेरिकाको भिसाका लागि इन्कार गरिएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले कार्यालयमै बोलाएर भखरै भिसा प्रदान गरेको छ l

आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तिन घण्टापछि भिसा दिएको हो l

प्रतिक्रिया दिनुहोस्