Logo

२० तस्बिरमा हेर्नुहोस् हट एण्ड केक नायिका-सय्येशा (फोटो फिचर)



Spread the love

अखिल ‘द पावर अफ जुवा’ चलचित्र बाट एकाएक चर्चामा आएकी नायिका हुन्-सय्येशा सैगल । उनले तेल्गु चलचित्र अखिल ‘द पावर अफ जुवा’ २०१५ मा नायक अखिल अक्किनेनीसंग डेब्यु गरेकी थिइन् । उनले फस्ट चलचित्रबाटै करोडौँ फ्यानहरूलाई आफ्नो मन मुटुमा बसिसकेकी छिन् ।

उनले अभिनय गरेका चलचित्र अखिल पछि ‘शिवाय’,(२०१६), ‘वनामगन'( २०१७), ‘कदैकुत्टी'(२०१८), ‘जुँगा’ (२०१८), ‘घजिनिकंथ’ (२०१८),’वात्च्मन’ (२०१९), ‘काप्पान’ (२०१९) लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनले आफ्नो सुन्दरता र अभिनयमा करोडौँ युवाहरूले लठ्ठ बनाएकी छिन् । उनी बेला बेला विविध कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले सुन्दरताले त कहिले उनको बिहेको कारण भाइरल भइरहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्