Logo

यसकारण खाने गरौं घिउ !



Spread the love

घिउ भन्नाले दुधबाट बन्नेको एक किसिमको परिकार हो l जसलाई तरकारीमा वा खानामा मिसाएर खाने गरिन्छ l सायदैलाई होला घिउ मन नपर्ने त l यदी तपाईको घिउ खाने बानी छैन भने तुरुन्तै बसाली हाल्नुहोस् l किनकी घिउको सेवन गर्दा हुनेछ फाइदा नै फाइदा l

हेर्नुहोस् घिउ खानुका फाइदाहरु :

  • घिउको सेवन गर्नाले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा पनि सहयोग पु-याउँदछ ।
  • यदी तपाई कब्जियतको समस्याबाट गुज्रीरहनु भएको छ भने पनि घिउको सेवन गर्नु उचित रहन्छ l
  • घिउको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नका साथै क्यान्सरको खतरा घटाउन समेत काम गर्छ ।
  • यसको प्रयोग गर्नाले छालामा चमक ल्याउनुका साथै मधुमेहको समस्या समाधानमा पनि मद्दत पु-याउँछ ।
  • घिउको सेवन गर्नाले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पादर्छ ।
  • यदी तपाई घिउको प्रयोग गर्नु हुन्छ भने यसले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।

प्रतिक्रिया दिनुहोस्