Logo

यस्ता मानिस छिट्टै मर्छन् !



Spread the love

 

हामीलाई थाहा छ, रिस मानिसहरूको सबै भन्दा ठुलो शत्रु हो र यसले आफैलाई खाने गर्दछ l तर पनि हामी रिसाउने गर्दछौँ l एक अनुसन्धान अनुसार नरिसाउने मानिसहरूको तुलनामा धरै रिसाउने मानिसहरूको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गर्दछ l

हेर्नुहोस् बढी रिसाउँदा हुने बेफाइदाहरू :

  • बढी रिसाउनका कारण मानिसको शरीरमा विभिन्न किसिमको खतरा बढ्न सक्छ, जसमा तनाव देखि लिएर मनोरोग लगायतका हुन्छ l
  • धरै रिसाउने मानिसको शरीरमा एड्रेंनलाईन हर्मोन तीव्र गतिमा बग्छ l जसले गर्दा प्राणघातक रोग तथा ज्यान समेत जान सक्छ l
  • यदि तपाईँ ज्यादा रिसाउनु हुन्छ भने निन्द्रा कम लाग्ने वा टाउको दुख्ने समस्या पनि हुने गर्दछ l
  • एक अनुसन्धान अनुसार रिसाहा मानिसमा फोक्सो सम्बन्धी समस्या पनि बढी देखा पने गर्दछ l

प्रतिक्रिया दिनुहोस्