Logo

आमिर खान अभिनित फिल्म ‘सीक्रेट सुपरस्टार’ट्रेलर रिलिज(ट्रेलरसहित)



Spread the love

बलीवुड सुपरस्टार आमिर खान अभिनित फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर रिलिज भएको छ । फिल्म को कहानी एक सानी बच्ची जो सिंगिंग करियरमा आफ्नो नाम कमाएर सुपरस्टार बन्न चाहन्छे ।तेस्को लागी उस्ले भोग्नु परेका समस्स्याहरुलाई ट्रेलरमा देख्न सकिन्छ । उ आफ्नो सपना पुरा गर्नको लागी अलग तर सही बाटो अपनाउछे । उ सोशल मीडियाको माध्यमबाट आफ्नो ट्यलेन्टलाई देखाउछे र अन्त्यमा सफलता हासिल गर्छे ।

‘सीक्रेट सुपरस्टार्स’ फिल्ममा जायरा वसीम, मेहर विज तथा आमिर खान लीड रोलमा छन्। जायरा यस भन्दा पहिले आमिर खानसँग ‘दंगल’ फिल्ममा काम गरिसकेकी छिन । सानी बच्चीको भूमिकामा जायरा वसीमलाई देख्न सकिन्छ भने फिल्ममा आमिर खान सुपरस्टारको भूमिकामा देखिएका छन ।  आमिर यस फिल्ममा अलग अवतारमा देखिएका छन्। यस फिल्मलाई अद्वैत चंदनले निर्देशन गरेका छन । ‘सीक्रेट सुपरस्टार’ २०१७ अक्टूबर १८मा रिलीज हुनेछ ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/J_yb8HORges

प्रतिक्रिया दिनुहोस्