Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट



Spread the love

२९ साउन, सुर्खेत l कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा कार्यक्रममा सहभागिता हुन् गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विस्फोट गराएको छ ।

आज पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विस्फोट भएको हो । गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जङ्गलमा बम विस्फोट भएको हो l अहिले प्रहरीले बम विस्फोट भएको स्थलको अनुगमन गरिरहेको अध्यक्ष शाहीले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्