Logo

१५ तस्बिरमा ‘कबिर सिंह’ हिरोइन-कियरा अड्वानी



Spread the love

चलचित्र ‘फुग्ली’ २०१४ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी नायिका हुन्-कियरा अड्वानी । उनी पछिल्लो समय निकै चर्चाको शिखरमा पुगेकी छिन् । उनी चर्चामा आउनुको मुख्य कारण नै चलचित्र ‘कबिर सिंह’मा अभिनेता सहिद कपुरको लोभ लाग्दो एकटिङ्ग र अड्वानीको सुन्दरता र एकटिङ्गले बलिउडमा हंगामा गरेको छ । उक्त चलचित्रमा उनको अभिनय र लोभ लाग्दो सुन्दरताले अझ चलचित्रलाई चर्चामाको शिखरमा पुराएकी छिन् ।

उनले अभिनय गरेका चलचित्र ‘एम .एस धोनी’ (२०१६),’मचिने’ (२०१७),तेल्गु चलचित्र ‘भारत’ (२०१८) पोलिटिक्स र एक्सन जनाएमा निर्माण गरिएको चलचित्रमा अभिनेता महेश बाबुसँग बसुमतीको भूमिका निभाएकी छिन् भने दर्शकले अत्याधिक रुचाएका छन् ।

 र’विनय विधेया रामा’ र ‘कलंक’ (२०१९) लगायत सबै चलचित्रमा सुपर हिट भएका भएका छन् । उनका अफ कमिन चलचित्र ‘गुड न्युज’,’लक्ष्मी बोम्ब’ ,’शेर्शाह’ लगायत चलचित्र रिलिजको तयारीमा रहेका छन् भने ‘कबिर सिंह’ पछि उनीले नयाँ चलचित्र ‘इन्दू कि जवानी’ मा अनुबन्धित भएकी छिन् ।

हेर्नुहोस् अड्वानीको फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्