Logo

अनुहारमा श्रीमतीलाई तातो तेल खन्याउने पक्राउ



Spread the love

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ ।

गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय कुमार तामाङले आफ्नी ३५ बर्षीया श्रीमतीको अनुहारमा तातो तेल खन्याएर घाईते बनाएका  खबर आजको नागरिकमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्