Logo

एकाबिहानै पाटनका गल्लीहरूमा (फोटो फिचर)



Spread the love

हरेक ठाउँको आ-आफ्नै कथा हुन्छन् । आ-आफ्ना बिहान र आ-आफ्ना रात हुन्छन् । पाटनको पनि आफ्नै कथा छ । ऊ एकाबिहानै उठ्छ अनि आफ्नो नित्य दैनिकीमा व्यस्त हुन्छ । कृष्ण मन्दिरका परेवाहरू भुरभुर भुरभुर गर्दै चलमलाउँन थाल्छन् । तरकारी बोकेका खुद्रा तरकारीवालहरू सडक छेउछाउ पसल थाप्न थाल्छन् । बुढी आमोईहरू, कुप्रा बुवाहरू अनि निर्दोष बालबच्चाहरू । सब आ-आफ्ना नित्य बिहानहरूमा मस्त हुन पुग्छन् ।

सल्लेरी खबरका फोटो पत्रकार जे.आर.मार्शल यस्तै एक बिहान एकाबिहानै पाटनका गल्लीहरूमा डुल्दै गर्दा पाटनका तस्बीर कम् जिन्दगीहरू कैद गरेका छन् । आउनुहोस् ! उनीसँगै पाटनको बिहानी विचरण गरौं ।

प्रतिक्रिया दिनुहोस्