Logo

भरतपुर महानगरपालिका:एमालेका देवीको अग्रता कायमै



Spread the love

काठमाडौं – शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ र एमालेका देवीको अग्रता कायमै रहेको छ।

 

बिहान सार्वजनिक मतपणिाम अनुसार,
नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत : ४११२५
माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत : ४०४००

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्