Logo

चितवनमा पत्रकार रबि लामिछानेको रिहाको माग गर्दै, सडकमा उत्रिए रमेश प्रसाईं( हेर्नुहोस् भिडियो)



Spread the love

पत्रकार शालिग्राम पुडासैनीको मृत्युको विषयलाई लिएर अनुसन्धानको लागि न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई चितवन जिल्ला अदालत ५ दिनको लागि थुनामा राखेको छ ।

पछिल्लो समय पत्रका पुडासैनीको मृत्युको कारण पत्रकार रवि लामिछानेले दिएका यातना र दुख खप्न नसक्दा आत्महत्या गरेको भन्दा लामिछानेलाई ५ दिन अनुसन्धानको लागि थुनामा राखिएको छ ।

रविलाई रिहा माग गर्दै प्रत्येक जिल्लाका जनताहरू सडकमा उत्तिएका छन् भने आज चितवनमा रिहा माग गर्दै  ‘ रबि दाइ लाई रिहा गर रिहा गर ‘, रबि कसको जनताको ‘दोसिलाई कारबाही गर’ ‘रबि दाईलाई छाड आफूलाई गिरप्तार गर’, रबि दाइ लाई फसाउने ठुलो र उच्च पदमा रहेका नेता, सरकारी कर्मचारी र विदेशी सडेन्त्र गरेको भन्दै’ रमेश प्रसाईं जितवनमा रबि दाइ जिन्दाबाद जिन्दाबाद भन्दै जनताहरू नारा बाजी गर्दै सडकमा उत्तिएका छन् ।

चितवनमा रबि लामिछानेलाई रिहाको माग यस्तो भन्छन रमेश प्रसाईं…

 

प्रतिक्रिया दिनुहोस्