Logo

बलिउडकी चर्चित नायिका- राशि खन्ना



Spread the love

बलिउड चलचित्र हेर्ने जो-कोहीका लागि पनि थाहा भएकै नाम हो- राशि खन्ना । उनलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी अभिनेत्री मात्र नभई एक सफल गायिका पनि हुन् । उनले आफ्नो लोभ लाग्दो सुन्दरता र एकटिङ्गले बलिउडमा हङ्गामा गराएकी छिन् । उनले सन् २०१३ मा आएको तेल्गु चलचित्र ‘मद्रास कैफ़े’ बाट उनले आफ्नो अभिनय यात्राको सुरूवात गरेकी थिइन् ।

उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् ।

उनले प्रायजसो तेल्गु चलचित्रमा अभिनय गरेकी छिन् भने तेल्गु , तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ । (२०१३) मै चलचित्र ‘मनम’, ‘ऊहालू गुसदुसलादू'(२०१४)’, ‘जोरू’, जिल’, ‘शिवम्’, बंगाल टाइगर (२०१५), सुप्रीम (२०१६) और जय लवा कुसा (२०१७) ‘शैतान का बच्चा’, ‘टोली प्रेमा’ (२०१८) लागायत चलचित्र व्यापारिक हिसाबले सुपरहिट भइसकेका छन् ।

हेर्नुहोस् फोटो फिचर:

 

 

प्रतिक्रिया दिनुहोस्