Logo

बहुप्रतिक्षित चलचित्र ‘कृ’ ट्रेन्डिङ नम्बर १ ( हेर्नुहोस् फिल्म )



बहुप्रतिक्षित चलचित्र ‘कृ’ युट्युबमा सार्वजनिक भएको छ । उक्त चलचित्र २०७४ माघ १६ गते रिलिज भएको करिब दुई वर्ष पछि युट्युब सार्वजानिक भएको छ भने भएको २४ घण्टामै १२ लाख भन्दा बढी चोटी हेरिएको छ । अहिले ‘कृ’ युट्युबम ट्रेन्डिङ नम्बर १ पर्न सफल भएको छ ।

मेगा स्टार अनमोल केसी र अदिति बुढाथोकीको जोडीलाई दर्शकले एकदमै रुचाएका । उक्त चलचित्रमा बोलीएका मन छुने डाइलोक र मेगा स्टार अनमोलको एकटिङ्गले लाखौँ दर्शकको मन मुटु बसिसकेका छन् ।

चलचित्रको मुख्य भूमिकामा अनमोल,अदिति, अनुप विक्रम शाही,कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई भुवन के सी र सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

हेर्नुहोस् फिल्म :

प्रतिक्रिया दिनुहोस्