Logo

बिभिन्न तस्बिरमा हेर्नुहोस् बलिउडकी हट एण्ड केक अभिनेत्री- क्याथरीन



Spread the love

क्याथरीन ट्रेसा एक बलिउडकी चर्चित अभिनेत्री हुन् । साउथ इन्डियन फिल्म हेर्ने जो-कोहीको मन मुटुमा राज गरेकी छिन् । आफू सुन्दर  देखिन जसको पनि इक्षा आकाङ्क्षा हुन्छ । तर अहिले ट्रेसाको सुन्दरता र अभिनयको खुबै चर्चा चल्न थालेको छ । उनले बलिउडमा आफ्नो सुन्दरता र अभिनयले हङ्गामा गरेकी छिन् ।

सन् (२०१०) आएको कन्नड फिल्म ‘शङ्कर आईपीएस’ दुनियाँ विजयसँग डेब्यु गरेकी थिइन् । २०११ मा उनले मलयालम फिल्महरू, ‘द थ्रिलर’ र ‘यूपुकुण्डम ब्रदर्स ब्याक इन एक्शन’मा अभिनय गरेकी थिइन् । सन् (२०१२) ‘गुड, (२०१३) ‘चम्मक चलो’, ‘सर्रेनोडो’, ‘जया जानकी नायक’,(२०१९) ‘कालकलाप्पु २’, ‘अरुवम’लागायत दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी छन् । उनको नयाँ फिल्म रिलिजको तयारीमा छ कस्तो कमाउँ छ ,हेर्न बाँकी नै छ ।

“उनी सुन्दर छिन् , धेरै रोक्क छिन् र आफ्नो आँखाले धेरै कुरा गर्छिन र त्यस पछि उनलाई ‘स्वर्गकी परी’ भन्दा कुनै फरक पनि पर्दैन । “मैले जे पनि गर्न खोजेको थिए त्यसमा राम्रै हुन्छ”

उनी बेला बेला सामाजिक सञ्जालमा चर्चामा आएकी हुन्छिन् । कहिले सुन्दरताको विषय त, कहिले उनको ड्रेस अप ,कहिले उनको गेट अप यस्तै विविध कारणले सामाजिक सञ्जाल र भारतीय मिडियामा छाएकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्