Logo

उपनाम बाटै चर्चा बटुलेकी नायिका-अनुष्का (देव सेना) (फोटो फिचर)



Spread the love

बलिउड चलचित्र हेर्ने जो-कोहीको मनमुटुमा राज गरेकी अभिनेत्री हुन्- अनुष्का शेट्टी । उनी पछिल्लो समय बलिउड चलचित्र ‘बहुबाली’ मा (देव सेना) को उपनाम बाट चर्चाको शिखरमा पुगेकी छिन् । उनको लोभ लाग्दो सुन्दरता र एकटिङ्गले बलिउडमा हङ्गामा गरेकी थिइन् । उनी प्रायजसो हरहर, एक्सन, लभ स्टोरी र र कमेडी चलचित्र खेल्ने गर्छिन् ।

उनी उमेरले ३५ कटे पनि उनको सुन्दरता भने १६ वर्ष केटी जस्तो तरुनी देखिन्छिन् । सन् २००५ मा तेल्गु चलचित्र ‘सुपर’ बाट उनले आफ्नो यात्राको सुरूवात गरेकी थिइन् ।

उनले अभिनय गरेका चलचित्र ‘महा नंदी’, ‘लिङ्गा ‘ ,’बाहुबली २’, ‘रुद्रमादेवी’, ‘द रियल डन’,’शिवा द सुपर हीरो २’, ‘डन न॰ वन’ लगायत चलचित्र सुपरहिट भइसकेका छन् ।

उनी विविध कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले देव सेनाको उपनामले त कहिले उनको सुन्दरताको करण भाइरल भएकी हुन्छिन् ।

हेर्नुहोस् देवा सेनाको फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्