Logo

उमेरले डाँडो काटेका ६९ वर्षीय रिचर्ड ३६ वर्षीया पत्नी अलेजन्द्रासँग खुलेर रमाउँदै (फोटो फिचर)



Spread the love

रोमान्स गर्नको लागि कुनै उमेर चाहिँदैन भन्थे साँचै हुने रहिछ । सेतै कपाल फूलेका अमेरिका ६९ वर्षीय अभिनेता रिचर्ड गेरले प्रमाणित गरेका छन् । उनी भन्दा दोबर कान्छी ३६ वर्षीया पन्नी अलेजन्द्रा सिल्भासंगै एकसाथ रोमान्स गर्दैन छन् ।

समुद्रको बोटिङमा रिचर्ड र उनकी पन्नी सेतो बिकिनी रोमान्स गरेका तस्बिर अहिले बिश्वभरका मिडिया र सामाजिक सञ्जालमा भाइरल भएका छन् । रोमान्स गर्नको लागि रिचर्डले आफ्नो सिङ्गो परिवारलाई बिदा मनाउँदै गरेका छन् ।

उमेरले डाँडो काटे पनि उनले आफ्नो ३६ वर्षीया पन्नी प्रति देखाएको मायालाई अहिले अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा रमाईला गस्सिप बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्