Logo

पत्रकार रवि लामिछाने रिहाको माग गर्दै चर्चित गायिका शान्ति श्री परियार र गायक गणेश’अब हामी जुट्ने ‘ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पत्रकार शालिग्राम पुडासैनीको हत्याको आरोपमा अनुसन्धानको लागि ५ दिन जिल्ला अदालत चितवनमा गिरप्तार भएका छन् ।

यसैलाई समेटेर नेपाली लोक दोहोरिकी चर्चित गायिका शान्ति श्री परियार र गायक गणेश शर्माको ‘अब हामी जुट्ने ‘ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । पत्रकार रबिका शुभचिन्तकहरुले अहिले नारा बाजी र गीत यस्तै गरेर सक्दो सहयोग गरेका छ ।

भिडियोमा खेम बहादुर कवर र साया भण्डारी लागायत कलाकार अभिनय रहेको छ । गीतमा शब्द र सङ्गीत गायक गणेश शर्माकै रहेको छ । कृष्ण श्रेष्ठद्वारा छायाङ्कन गरेको भिडियोलाई अनिल बिस्ट(प्यूठानी)ले सम्पादन गरेका छन् । भिडियोलाई नवीन बिरही श्रेष्ठले निर्देशन गरेका छन् ।

रबिले नेपाली समाजमा घटेका विकृति, भष्टचार, विदेशमा अलपत्र परेकी नेपाली चेली , विदेशमा दुख पाएका नेपालीहरु र अहिले उनैलाई आफै दुख पर्दा उनका शुभचिन्तक गायक गणेश शर्माले गीत ‘अब हामी जुट्ने ‘ मार्फत सन्देश दिएका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/9f4kFiuyCpE

प्रतिक्रिया दिनुहोस्